अमार्गगामी
Romanized: amaargagaami, amaargagami, amargagaami, amaargagaamee
अन्यायी; अत्याचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अन्यायी; अत्याचारी।
२.
कुबाटो हिँड्ने।
३.
दुर्व्यसनी।