अपारगामी

Romanized: apaaragaami, apaaragami, aparagaami, apaaragaamee

पार गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पार गर्न नसकिने।
२.
योग्य नभएको; अयोग्य।
३.
समर्थ नभएको; असमर्थ।

सम्बन्धित शब्दहरू