अमा
Romanized: amaa, am, ama
चन्द्र र सूर्य एकै नक्षत्रमा सँगै बस्ने दिन; औंसी; अमावास्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चन्द्र र सूर्य एकै नक्षत्रमा सँगै बस्ने दिन; औंसी; अमावास्या।
२.
औंसीको कला।
३.
घर; भवन; शाला।
४.
मर्त्यलोक।