अमान
Romanized: amaana, amaan, aman, amana
मान नभएको; अप्रतिष्ठित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मान नभएको; अप्रतिष्ठित।
२.
परिमाणरहित; असीम।