अमान्य
Romanized: amaanya, amaany, amany, amanya
मान्न वा मान गर्न अयोग्य; मान्नु नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मान्न वा मान गर्न अयोग्य; मान्नु नपर्ने।
२.
अस्वीकार्य।