मान्य

Romanized: maanya, maany, many, manya

मान गर्न लायक; आदरणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मान गर्न लायक; आदरणीय।
२.
मान्न योग्य; स्वीकार गर्न सकिने।

सम्बन्धित शब्दहरू