सामान्य
Romanized: saamaanya, saamaany, saamanya, samaanya
कुनै खास विशेषता नभएको; मामुली; साधारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै खास विशेषता नभएको; मामुली; साधारण।
२.
जनसाधारणसँग सम्बन्ध भएको; सार्वजनिक।
३.
(नाम)
रूप, गुण, धर्म आदिका दृष्टिले परस्परमा रहेको समानता; बराबरी।
४.
उपमान र उपमेय वा प्रस्तुत र अप्रस्तुतका बिच समान रूपले रहने गुण, धर्म आदिको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।