सामान्यीकृत
Romanized: saamaanyikrita, saamaanyikrit, saamanyikrita, samaanyikrita
यथास्थितिमा ल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सामान्य+ई+कृत]
१.
यथास्थितिमा ल्याइएको।
२.
सन्तुलित।
३.
सामान्य बनाइएको।