विसैन्यीकृत
Romanized: visainyikrita, visainyikrit, wisainyikrita, wisainyikrit
सैनिकविनाको बनाइएको; सैन्यहीन तुल्याइएको; सैन्यरहित बनाइएको (क्षेत्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सैनिकविनाको बनाइएको; सैन्यहीन तुल्याइएको; सैन्यरहित बनाइएको (क्षेत्र)।