जलसैन्य
Romanized: jalasainy, jalashainya, jalashainy, jalasainya
सधैँ जलबेडामा रहने र जलसीमामा रहेर लड्ने फौज; जलसेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सधैँ जलबेडामा रहने र जलसीमामा रहेर लड्ने फौज; जलसेना।