दैन्य

Romanized: dainy, dainya

दीन हुनाको भाव वा अवस्था; दीनता; दरिद्रता; गरिबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दीन हुनाको भाव वा अवस्था; दीनता; दरिद्रता; गरिबी।
२.
विनीत भाव; नम्रता; मलिनता।
३.
कायरता; कमजोरी; निर्धापन।
४.
साहित्यमा दुःखकष्ट आदिका कारणले मनमा खिन्नता, मलिनता र नम्रता उब्जने एक प्रकारको सञ्चारी भाव।

सम्बन्धित शब्दहरू