अमानकीकृत

Romanized: amaanakikrita, amaanakikrit, amanakikrita, amanakikrit

निर्माण, सञ्चालन आदि कार्यका लागि कुनै सुनिश्चित प्रक्रिया नअँगालिएको (परीक्षण); मानकीकृत नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
निर्माण, सञ्चालन आदि कार्यका लागि कुनै सुनिश्चित प्रक्रिया नअँगालिएको (परीक्षण); मानकीकृत नभएको।

सम्बन्धित शब्दहरू