मानकीकरण

Romanized: maanakikarana, maanakikaran, manakikaran, maanakeekarana

कुनै वस्तु, कार्य, गतिविधि आदिलाई खास गुणस्तरमा पुर्‍याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मानक+ई+करण]

१.
कुनै वस्तु, कार्य, गतिविधि आदिलाई खास गुणस्तरमा पुर्‍याउने काम।
२.
मानक निर्धारण गर्ने काम; स्तरीय वा स्वीकार्य पर्ने प्रक्रिया; गुणस्तरीय बनाउने गतिविधि।

सम्बन्धित शब्दहरू