नपुंसकीकरण
Romanized: napunsakikarana, napumsakikaran, napunsakikaran, napungsakikarana
नपुंसक गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नपुंसक गराउने काम।
२.
सन्ताननिरोध प्रक्रिया; बन्ध्याकरण।