परःपुंसा
Romanized: parahpumsaa, parahpunsaa, parahpunsa, parahpums
आफ्ना पतिदेखि असन्तुष्ट भएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने आइमाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्ना पतिदेखि असन्तुष्ट भएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने आइमाई।