विपुंसी

Romanized: vipunsi, wipumsi, wipunsi, vipungsi

लोग्नेमान्छेको जस्तै स्वर, ढङ्ग, आकृति वा व्यवहार हुने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लोग्नेमान्छेको जस्तै स्वर, ढङ्ग, आकृति वा व्यवहार हुने स्त्री।

सम्बन्धित शब्दहरू