पुंस्त्व
Romanized: punstva, pumstv, pumstwa, punstv
पुरुषको भाव; पुरुषत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुरुषको भाव; पुरुषत्व।
२.
पुरुषको स्त्रीसमागम र सन्तानोत्पत्ति गर्न सक्ने शक्ति।
३.
पुरुषको गुण, स्वभाव वा विशेषता।