पुंस्त्वप्रधान
Romanized: pumstvapradhaana, punstvapradhaana, pumstvapradhaan, pumstwapradhaana
पुरुषतत्त्व बढी भएको; पुंसत्वशक्ति बढी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पुरुषतत्त्व बढी भएको; पुंसत्वशक्ति बढी भएको।