अप्रधान
Romanized: apradhaana, apradhaan, apradhan, apradhana
प्रधान नभएको; अमुख्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रधान नभएको; अमुख्य।
२.
सहायक; गौण।