अप्रधानता
Romanized: apradhaanataa, apradhaanata, apradhanataa, apradhaanat
अधीनता; परतन्त्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अधीनता; परतन्त्रता।
२.
अमुख्यता; सामान्यता।