अनवधानता
Romanized: anavadhaanataa, anavadhaanata, anavadhanataa, anawadhaanataa
मन चञ्चल भएको अवस्था; अशान्त मनस्थिति; असावधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मन चञ्चल भएको अवस्था; अशान्त मनस्थिति; असावधानी।