अनवधान

Romanized: anavadhaana, anavadhaan, anawadhaana, anavadhan

मन चञ्चल भएको; अशान्त मनस्थितिको; असावधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मन चञ्चल भएको; अशान्त मनस्थितिको; असावधान।

सम्बन्धित शब्दहरू