असावधान
Romanized: asaavadhaana, asaavadhaan, asaavadhana, asavadhaana
सावधान नभएको; होसियार नभएको; लापर्बाही गर्ने; सतर्क नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सावधान नभएको; होसियार नभएको; लापर्बाही गर्ने; सतर्क नभएको।