अनवद्यता
Romanized: anavadyataa, anawadyataa, anavadyat, anawadyata
अनिन्द्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनिन्द्यता।
२.
दाग; दोष; खोट आदि नभएको अवस्था।