अदृश्यता
Romanized: adrishyataa, adrishyata, adrisyataa, adrishyat
अन्तर्ध्यान; नदेखिने अवस्था; आँखाबाट ओझेल वा अलप हुने क्रिया;त्यसरी लुप्त वा गायब हुने काम;लोप;तिरोधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अन्तर्ध्यान; नदेखिने अवस्था; आँखाबाट ओझेल वा अलप हुने क्रिया;त्यसरी लुप्त वा गायब हुने काम;लोप;तिरोधान।