अदृश्य

Romanized: adrishya, adrishy, adrisya, adrisy

नदेखिने; आँखाको पहुँच वा दृष्टिभन्दा परको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नदेखिने; आँखाको पहुँच वा दृष्टिभन्दा परको।
२.
अगोचर; पञ्च इन्द्रियले ज्ञान गर्न नसकिने।
३.
लोप भएको वा लुप्त; हराएको; गायब; अन्तर्ध्यान भएको।
४.
अप्रत्यक्ष; परोक्ष।
५.
दैवी; ईश्वरीय।

सम्बन्धित शब्दहरू