सादृश्य

Romanized: saadrishya, saadrishy, sadrishya, saadrisya

रूप,गुण आदिका दृष्टिले देखिने एकरूपता; समानता; तुल्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रूप,गुण आदिका दृष्टिले देखिने एकरूपता; समानता; तुल्यता।
२.
तुलना; दाँजो; बराबरी।
३.
(नाम) कुनै प्रयोगलाई देखेर त्यसको सादृश्यमा अन्यत्र पनि त्यस्तै प्रयोग गर्ने भाषावैज्ञानिक प्रक्रिया (जस्तो- बस्छे > बस्छे का सादृश्यले छ > छ्+अ जस्ता प्रयोग पनि छे बन्नु अर्थात् बहिनी छे बनाउनु आदि)।

सम्बन्धित शब्दहरू