भूदृश्य

Romanized: bhudrishya, bhudrishy, bhudrisya, bhudrisy

कुनै एक ठाउँबाट देखिने जमिनको दृश्य; भूमिको प्राकृतिक धरातल; त्यसको भूबनोट तथा आकृति; भूमिको बाहिरी रूपाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भू+दृश्य]

1
कुनै एक ठाउँबाट देखिने जमिनको दृश्य; भूमिको प्राकृतिक धरातल; त्यसको भूबनोट तथा आकृति; भूमिको बाहिरी रूपाकार।

सम्बन्धित शब्दहरू