अस्पृश्य

Romanized: asprishya, asprishy, asprisya, asprisy

छुन, समात्न नहुने; कुनै रोगव्याध आदिका कारणले स्पर्श गर्न नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छुन, समात्न नहुने; कुनै रोगव्याध आदिका कारणले स्पर्श गर्न नहुने।
२.
अछुत।

सम्बन्धित शब्दहरू