अस्पृह
Romanized: aspriha, asprih, ashpriha, ashprih
इच्छा वा चाहना नभएको; लोभ नगर्ने; निर्लोभी; निष्काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
इच्छा वा चाहना नभएको; लोभ नगर्ने; निर्लोभी; निष्काम।