अस्कोट
Romanized: askot, ashkota, ashkot, askota
अस्कोट (askot) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अस्कोट(१)
(नाम [अङ्. वेस्टकोट])
1.
बाहुला नभएको कम्मरसम्म ढाक्ने एक पोसाक; इस्टकोट; पाउरो।
अस्कोट(२)
(नाम [अं.वेस्टकोट])
1.
कोटभित्र र कमिजबाहिर लगाउने पुरुषको परिधान; पाउरो।