अस्तर
Romanized: astar, ashtara, ashtar, astara
सिरक; डसना, दोलाईं आदिको कपास राखी तगिने कपडा; लुगा सिलाउँदा जोर्नीमा हालिने पेटीको कपडा; कोटभित्र बक्रम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
सिरक; डसना, दोलाईं आदिको कपास राखी तगिने कपडा; लुगा सिलाउँदा जोर्नीमा हालिने पेटीको कपडा; कोटभित्र बक्रम अड्याउन सिइने कपडा।