अस्तु

Romanized: ashtu, astu

अस्तु (ashtu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अस्तु(१)

(अव्यय [संस्कृत])
१..
कुनै कामकुराका प्रसङ्गमा आउने स्वीकृतिसूचक शब्द; होस्।
२..
जे जस्तो छ त्यही रहोस्।
३..
ठिक; राम्रो; बेस।

अस्तु(२)

(नाम [संस्कृत अस्थि])
1.
दाहसंस्कार गरिसकेपछि नदीमा सेलाउन झिकिने लासको हाड, खरानी आदि; मृत व्यक्तिको खप्परका अगाडिको हाडको टुक्रो।

सम्बन्धित शब्दहरू