अस्तुक्षेपण

Romanized: astukshepana, astukshepan, astuksepan, ashtukshepana

अस्तुलाई हुत्याएर मिल्काउने कार्य; मृतदेहको खरानीलाई नदीमा विसर्जन गर्ने कार्य; अस्तुलाई फ्याँक्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अस्तुलाई हुत्याएर मिल्काउने कार्य; मृतदेहको खरानीलाई नदीमा विसर्जन गर्ने कार्य; अस्तुलाई फ्याँक्ने कार्य।

सम्बन्धित शब्दहरू