कालक्षेपण

Romanized: kaalakshepana, kaalakshepan, kalakshepana, kaalaksepana

समय बिताउने काम; दिन बियाँल्ने काम; दिनकटनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
समय बिताउने काम; दिन बियाँल्ने काम; दिनकटनी।
२.
जीवननिर्वाह; गुजारा; गुजरान।

सम्बन्धित शब्दहरू