आक्षेपण

Romanized: aakshepana, aakshepan, akshepana, aaksepana

दोष वा फत्तुर लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दोष वा फत्तुर लगाउने काम।
२.
फ्याँक्ने वा हुत्त्याउने काम।

सम्बन्धित शब्दहरू