प्रक्षेपण
Romanized: prakshepana, prakshepan, praksepan, praksepana
अन्तरिक्षयान, भूउपग्रह आदिलाई अन्तरिक्षमा पठाउने कार्य; प्रक्षेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्तरिक्षयान, भूउपग्रह आदिलाई अन्तरिक्षमा पठाउने कार्य; प्रक्षेप।
२.
फाल्ने, हाल्ने, माथिबाट मिलाउने, मूल्य आदि निर्धारण गर्ने काम।