प्रक्षेप
Romanized: prakshepa, prakshep, praksep, praksepa
कुनै मूल रचनामा पछिबाट केही थप्ने, जोड्ने, घुसाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै मूल रचनामा पछिबाट केही थप्ने, जोड्ने, घुसाउने क्रिया।
२.
थपिएको, जोडिएको वा घुसाइएको अंश।
३.
फ्याँक्ने वा हुत्याउने क्रियाप्रक्रिया।