प्रक्षेप्य

Romanized: prakshepya, prakshepy, praksepy, praksepya

टाढा हुत्याइने; प्रहार गरिने; प्रक्षेपणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत प्र+क्षेप्य]

१.
टाढा हुत्याइने; प्रहार गरिने; प्रक्षेपणीय।
२.
फाल्न लायक; फालिने; फ्याँकिने।

सम्बन्धित शब्दहरू