आक्षेप

Romanized: aakshepa, aakshep, akshepa, aaksepa

कसैको काम तथा आचरणको दोष देखाउन भनिने कठोर वचन; दोषारोपण; बात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैको काम तथा आचरणको दोष देखाउन भनिने कठोर वचन; दोषारोपण; बात।
२.
निन्दा; तिरस्कार।
३.
फ्याँक्ने वा हुत्याउने काम।
४.
भनिने कुरामा निषेधजस्तो र अनिष्ट विषयमा विधिजस्तो बुझिएमा हुने एक अलङ्कार।

सम्बन्धित शब्दहरू