आक्षेपक
Romanized: aakshepaka, aakshepak, akshepaka, aaksepaka
आक्षेप लगाउने; दोषारोपण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आक्षेप लगाउने; दोषारोपण गर्ने।
२.
फ्याँक्ने; हुत्त्याउने।