आक्रामक

Romanized: aakraamaka, aakraamak, aakramaka, akraamaka

प्रहारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रहारक।
२.
हमला गर्ने; आक्रमण गर्ने।

सम्बन्धित शब्दहरू