आक्रान्त
Romanized: aakraanta, aakraant, aakranta, akraanta
घेराभित्र पारिएको; घेराउ गरिएको; ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घेराभित्र पारिएको; घेराउ गरिएको; ढाकिएको।
२.
हमला गरिएको।
३.
हराइएको।