आक्रोश
Romanized: aakrosha, aakrosh, akrosha, aakrosa
क्रोधपूर्वक कठोर वा कर्कश स्वरमा गरिने भर्त्सना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
क्रोधपूर्वक कठोर वा कर्कश स्वरमा गरिने भर्त्सना।
२.
गाली वा निन्दा गर्दै गरिने सराप।
३.
चिच्च्याहट।
४.
रिस; जङ।