क्रोश
Romanized: krosha, krosh, kros, krosa
कराउने काम; चीत्कार; रोदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कराउने काम; चीत्कार; रोदन।
२.
सय धनु वा पैतिस सय बिस गजको दुरी; कोस।
३.
सहस्रदण्ड बराबर वा धनुषको हजार गुना बराबरको नापो।