क्रोध

Romanized: krodh, krodha

कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग; रिस; रोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग; रिस; रोष।
२.
ज्योतिषशास्त्रका साठी संवत्सरमध्ये उनान्साठियौँ एक संवत्सर।
३.
साहित्यमा रौद्र रसको स्थायी भाव।

सम्बन्धित शब्दहरू