क्रोधित
Romanized: krodhit, krodhita
रिसाएको; क्रुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्रोध+इत]
1
रिसाएको; क्रुद्ध।