अनुरोध
Romanized: anurodh, anurodha
कसै समक्ष कुनै कामकुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नका निम्ति नम्रतापूर्वक प्रार्थना गर्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसै समक्ष कुनै कामकुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नका निम्ति नम्रतापूर्वक प्रार्थना गर्ने काम; साग्रह निवेदन; विनय; बिन्तीभाउ।