अन्तर्बोध

Romanized: antarbodh, antarbodha

मनमा पैदा हुने अनुभूति वा ज्ञान; मानसिक चेतना; अन्तर्ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनमा पैदा हुने अनुभूति वा ज्ञान; मानसिक चेतना; अन्तर्ज्ञान।

सम्बन्धित शब्दहरू