क्रोधाग्नि

Romanized: krodhaagni, krodhagni

क्रोधको अग्नि; रिसको आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्रोध+अग्नि]

1
क्रोधको अग्नि; रिसको आगो।

सम्बन्धित शब्दहरू